img Leseprobe Leseprobe

An Illustrated Nepali Edition of Kafka's The Metamorphosis

EPUB
ca. 5,49

Restart Publishing img Link Publisher

Belletristik / Gemischte Anthologien

Beschreibung

अनौठो सपनाबाट एकाबिहानै ओछ्‌यानमा ब्युँझिंदा ग्रेगोर स्याम्साले आफ्नो शरीर डरलाग्दो कीरोमा परिणत भएको पायो । तत्पश्‍चात् उसले आफ्नो 'घुमुवा विक्रेता' पेशालाई निरन्तरता दिन सक्दैन ।


एक्लै बाँच्नुको पीडा, भेदभावी मातापिताको रूखो व्यवहार तथा पूरै परिवारले नै ग्रेगोरलाई गरेको घृणा र बेवास्ता अनि उसमा छाएको जीवनप्रतिको नैराश्यलाई रोचक ढङ्गले यस कथामा उतारिएको छ ।


फ्रान्ज काफ्काको 'द मेटामोर्फसिस' विश्‍वसाहित्य बजारमा अत्यधिक रूचाइएको र कैयौं भाषामा अनूदित कृतिमध्ये एक हो ।


"काफ्का भनेको 'मेटामोर्फसिस', 'मेटामोर्फसिस' भनेको काफ्का । विश्वसाहित्यमा मानवीय विद्रूपता र विडम्बनाक‍ो यसभन्दा भयानक र कारूणिक प्रतीक कथा सायदै अरूले लेखेका छन् । " -सरूभक्त

Weitere Titel von diesem Autor

Kundenbewertungen

Schlagwörter

nepali translation, nepali books, german book, kafkaesque nightmare, novella, picture book, fiction, translated literature, classic literature, illustrated